Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हरिबोधिनी एकादशी : चाँगुनारायणमा श्रद्धालुकाे भीड (तस्विरहरू)

हरिबोधिनी एकादशी : चाँगुनारायणमा श्रद्धालुकाे भीड (तस्विरहरू)
विज्ञापन
Advertisement

काठमाडाैं । आज हरिबोधिनी एकादशी मनाईंदैछ । हरिबोधनी अर्थात ठूलो एकादशी पर्वमा हिन्दू धर्मावलम्बीहरूले ब्रत बसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन्। काठमाडाैं उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ।

विज्ञापन
Advertisement
Advertisement

हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेका चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ । यही विश्वासका साथ भक्तपुरमा रहेकाे चाँगुनारायण मन्दिरम पनि श्रद्धालुको भीड लागेकाे छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit