Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

जेनजी आन्दोलनको क्रममा ८० अर्ब रुपैयाँ बराबरको भौतिक क्षति

जेनजी आन्दोलनको क्रममा ८० अर्ब रुपैयाँ बराबरको भौतिक क्षति
विज्ञापन
Advertisement

काठमाडौं। जेनजी आन्दोलनको क्रममा देशलाई कुल ८० अर्ब रुपैयाँ बराबरको भौतिक नोक्सानी भएको छ । अर्थ मन्त्रालयका अनुसार ४१ अर्ब रुपैयाँ बराबरको क्षति सार्वजनिक क्षेत्रले बेहोर्नुपरेको र ३९ अर्ब रुपैयाँ निजी क्षेत्रले बेहोर्नुपरेको छ।

विज्ञापन
Advertisement
Advertisement

भदौ २३ र २४ गते आन्दोलनका क्रममा गरिएको तोडफोड, आगजनी, लुटपाटबाट सार्वजनिक पूर्वाधार, सरकारी कार्यालय,संवैधानिक निकायका संरचना, यातायात, ऊर्जा, सञ्चारसहित विभिन्न प्रशासनिक संरचनामा ठूलो नोक्सानी भएको मन्त्रालयले जनाएको छ । यस्तै, निजी क्षेत्रतर्फ पनि उद्योग, व्यापार, सेवामूलक व्यवसाय र उद्योगी/व्यवसायीका निजी सम्पत्तिमा ठूलो नोक्सानी भएको मन्त्रालयको मूल्यांकन छ ।

यस्तै, अर्थ मन्त्रालयले पुनःर्निमाणका लागि बनाएको सरकारी कोषमा हालसम्म ८ करोड २६ लाख रुपैयाँ सहयोग संकलन भएको मन्त्रालयले जनाएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit