Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

बुद्ध मनी एक्सचेन्ज र स्तुपा मनि एक्सचेञ्जको लाइसेन्स खारेज

बुद्ध मनी एक्सचेन्ज र स्तुपा मनि एक्सचेञ्जको लाइसेन्स खारेज
विज्ञापन
Advertisement

 काठमाडाैं। नेपाल राष्ट्र बैंकले दुई मनिचेञ्जरको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले लर्ड बुद्ध मनी एक्सचेन्ज र स्तुपा मनि एक्सचेञ्ज लाइसेन्स खारेज गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ, ‘यस बैंकबाट मनिचेञ्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका देहाय बमोजिमका मनिचेञ्जरहरुको नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजत पत्र तथा निरीक्षण नियमावली, २०७७ (थो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्था बमोजिम तोकिएको समयमा म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकोले इजाजत पत्र रद्द गर्ने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

यी दुई लर्ड बुद्ध मनी एक्सचेन्ज र स्तुपा मनि एक्सचेन्ज काठमाडौं महानगरपालिको सुनधारामा सञ्चालन भएका थिए । राष्ट्र बैंकले समयमा नवीकरण नभएको कारण लाइसेन्स खारेज गरेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit