Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले सम्हाले कार्यभार

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले सम्हाले कार्यभार
विज्ञापन
Advertisement

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका नवनियुक्त सञ्चालक समिति अध्यक्ष दिनेश सरियाले सपथ लिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बीमा क्षेत्रको नियमन तथा सुपरिवेक्षण गर्ने निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले अध्यक्ष सरियालाई बिहीबार साँझ सपथ ग्रहण गराए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक शुसिल देव सुवेदी, निर्देशक शाम्भ राज लामिछाने, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका मानव संसाधन प्रमुख विष्णु प्रसाद घिमिरे, कम्पनी सचिव राजेन्द्र पाठकलगायतको उपस्थिती रहेको थियो।

सपथपछि अध्यक्ष सरियाले बीमा क्षेत्रको विकास, नियामकीय मापदण्डको पालना र सुशासनलाई प्राथमिकतामा राख्दै कम्पनीलाई थप सक्षम र जिम्मेवार संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त जनाए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit