Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
विज्ञापन
Advertisement

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १४ सय रुपैयाँले बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार सुन प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य दुई लाख ५२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेर तीन हजार ५३५ रुपैयाँ पुगेको छ। यसअघि चाँदीको मूल्य तीन हजार ४९० रुपैयाँ कायम थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit