Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

मेयर बालेनका बुवा रामनारायण शाहको निधन

मेयर बालेनका बुवा रामनारायण शाहको निधन
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई पितृशोक परेको छ। मेयर बालेनका बुवा रामनारायण शाहको उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

बिरामी रामनारायणलाई आइतबार उपचारको लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो। ७७ वर्षीय शाहको उपचारका क्रममा आज मध्याह्न निधन भएको हो। मधुमेहका बिरामी उनलाई आइतबार बेहोसीमै अस्पताल पुर्याइएको थियो । रामनारायणको पिसाबमा संक्रमण भई फैलिएको बताइएको छ ।

आजै प्रधानमन्त्री सुशीला कार्कीले अस्पताल पुगेर स्वर्गीय रामनारायणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। रामनारायण आयुर्वेद डाक्टर थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit