Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

सामसङ नेपालद्वारा विभिन्न श्रेणीका टेलिभिजनहरूमा क्यासब्याक र एक्चेञ्ज अफर सार्वजनिक

सामसङ नेपालद्वारा विभिन्न श्रेणीका टेलिभिजनहरूमा क्यासब्याक र एक्चेञ्ज अफर सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । सामसङ नेपालले आफ्ना विभिन्न श्रेणीका टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ।जारी दोस्रो सिजनको नेपाल प्रिमियर लिगलाई लक्षित गर्दै सामसङ नेपालले प्रिमियम त्तीभ्म् टीभीदेखि ज्म् टीभीसम्मका मोडेलहरूमा ३३५ सम्म क्यासब्याक तथा ७,००० रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध गराउने जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो अवसर ग्राहकहरूका लागि उत्तम रहेको उल्लेख गर्दै कम्पनीले उक्त योजना नोभेम्बर २१ देखि डिसेम्बर ३१, २०२५ सम्म देशभरका अधिकृत सामसङ विक्रेता स्टोरहरूमा उपलब्ध गराउने जनाएको छ। सामसङका नवीनतम एआई टीभी लाइनअप (QLED र UHD) मा प्रयोगकर्ताको हेर्ने अनुभवलाई अझ उचाइमा पुर्‍याउने अत्याधुनिक फिचरहरू समावेश गरेको उल्लेख गर्दै आफ्नो T, A, B, C, D, र F सिरिजका टीभीहरूमा ३ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ ।

यी हुन् उपलब्ध अफरहरू : 

नयाँ सामसङ टिभी वा होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit