Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

भरतपुर महानगरपालिकाको निर्माणाधीन २२१ कोठाको भवन अन्तिम चरणमा

भरतपुर महानगरपालिकाको निर्माणाधीन २२१ कोठाको भवन अन्तिम चरणमा
विज्ञापन
Advertisement

चितवन । भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन अन्तिम चरणमा पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार ५३ करोड ३२ लाख ४१ हजार रुपैयाँ लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ ।

आफ्नै भवन नहुँदा हाल महानगरपालिकाले नौ वटा भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit