Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

आइएमई लाइफ इन्स्योरेन्सले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने

आइएमई लाइफ इन्स्योरेन्सले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने
विज्ञापन
Advertisement

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले दश प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिले गत वर्षको नाफाबाट १०.५२ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १०.५२ प्रतिशतका दरले ५२ करोड ६३ लाख १५ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको कम्पनी सचिव प्रकाश न्यौपानेले जानकारी दिए । हाल कम्पनीमा कायम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गरि आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउँछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit