Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

नबिल बैंकले लाभांश पारित गर्न पुस २८ गतेका लागि बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

नबिल बैंकले लाभांश पारित गर्न पुस २८ गतेका लागि बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
विज्ञापन
Advertisement

काठमाडाैं । नबिल बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले पुस २८ गते साधारण सभा गर्न लागेको हो ४१ औं साधारण सभा बाट बैंकले १२.५ प्रतिशत नगद लाभांश पारित गर्ने छ,बैंकले साधारण सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लिोज तोकेको छ। बुक क्लोजअघि कायम सेयरधनीले प्रतिफल पाउने छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit