Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

सुनको मूल्य बढ्दा चाँदी घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य बढ्दा चाँदी घट्यो, कतिमा हुदैछ कारोबार ?
विज्ञापन
Advertisement
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार बढेर २ लाख ७९ हजार १ सय रुपैयाँ पुगेको हाे।

विज्ञापन
Advertisement
Advertisement

यस्तै, बिहीबार प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार ५५ रुपैयाँले घटेर ४ हजार १८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit