Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

एनइए इन्जिनियरिङ कम्पनीको लाभांश घोषणा, २८ गतेलाई डाक्यो साधारण सभा

एनइए इन्जिनियरिङ कम्पनीको लाभांश घोषणा, २८ गतेलाई डाक्यो साधारण सभा
विज्ञापन
Advertisement

काठमाडौं । एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट शेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले सोही प्रयोजनार्थ पुस २८ गते एनइए इन्जिनियरिङको कार्यालय ललितपुरमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले सञ्चालक समितिको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनलगायतका अन्य आर्थिक तथा वित्तीय प्रस्तावहरु पनि पारित गर्ने कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit