images images images
images images images
images
images
images

प्रभु बैंकका सीईओ शेरचन रिहा

images

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचरन आज रिहा भएका छन्। बैंकिङ कसुरका तीनवटा मुद्दामा म्याद थपका लागि लगिएको उनलाई विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको हो ।

मंसिर १४ गते शेरचन बैंकको केन्द्रीय कार्यालय बबरमहलबाट पक्राउ परेका थिए । शेरचनलाई अब बाहिरै राखेर मुद्दाको थप अनुसन्धान अगाडि बढाइने केन्द्रिय अनुसन्धान व्युरोको तयारी छ ।

images
images

९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सिआइबीले अनुसन्धान अगाडि बढाएपछि गत मंसिर १४ गते शेरचन पक्राउ परेका थिए । यसअघि सिआइबीले गत कात्तिक ११ गते प्रभु समूहका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वसांसद देवीप्रकाश भट्टचनलाई पनि पक्राउ गरेको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्