Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्ष बनिन् अर्याल

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्ष बनिन् अर्याल
विज्ञापन
Advertisement

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छन्।

विज्ञापन
Advertisement
Advertisement

सञ्चालक समितिको पुस १३ गतेको बैठकले अर्यालयलाई रिक्त अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको कम्पनी सचिव किशोर लामिछानेले जानकारी दिए ।

यसअघि प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनकी छोरी शिक्षा भट्टचलनले व्यक्तिगत कारण देखाउँदै अध्यक्ष पदबाट राजीनामा दिएकी थिइन् । उनको राजीनामा पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेसँगै रिक्त पदमा अर्याललाई ल्याइएको हो ।

साथै, सोही दिन बसेको बैठकले रिक्त सञ्चालक पदमा संस्थापक शेयरधनी छनबहादुर भट्टचनलाई समेत नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit