Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सानिमा रिलायन्सद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

सानिमा रिलायन्सद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
विज्ञापन
Advertisement

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले श्री सन्जीवनी माध्यामिक विद्यालय काभ्रेका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत उक्त विद्यालयमा अध्ययनरत काभ्रेका दृष्टि समबन्धी अपांगता भएका विधार्थीहरुलाई ब्रेल शैक्षिक सामग्रीहरु वितरण गरेको जनाएको छ।

उक्त ब्रेल शैक्षिक सामग्री सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक बलराम खत्री लगायत एरिया म्यानेजर सनी खाछें श्रेष्ठको उपस्थितिमा विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो। हाल विद्यालयमा २८ विद्यार्थीहरू अध्ययनरत छन् ।

संस्थाले गरेको ब्रेल शैक्षिक सामग्री प्रदानले नेत्रहीन विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा पढ्न र सिक्न सहयोग पुग्ने संस्थाको विस्वास छ । कम्पनीले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्ने जनाएको छ ।

साथै, भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउँदै लैजाने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit