Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभाबाट २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभाबाट २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन
विज्ञापन
Advertisement

काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ३२औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको मंगलबार सम्पन्न ३२औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुरेशलाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरे ।

विज्ञापन
Advertisement
Advertisement

यस्तै, अध्यक्ष श्रेष्ठले उच्चतम प्रतिफल दिने लक्ष्यअनुरूप कम्पनीले सन्तोषजनक उपलब्धि हासिल गरेको जानकारी सभालाई गराए ।सभामा प्रस्तुत गत आर्थिक वर्षका वित्तीय तथा आर्थिक प्रतिवेदनहरु पारित भएको जनाइएको छ । यस्तै, सभाले शेयरधनीलाई २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पनि अनुमोदन गरेको छ।

यसअघि इन्स्योरेन्स सञ्चालक समितिले २५ प्रतिशतका दरले हुन आउने कुल ७० करोड १६ लाख ३७ हजार ४७५ रुपैयाँ बराबरको नगद लाभांश लगानीकर्तालाई वितरण गर्ने प्रस्ताव गरेको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit