Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

काठमाडौं १ बाट रवीन्द्र मिश्रले दर्ता गराए उम्मेदवारी

काठमाडौं १ बाट रवीन्द्र मिश्रले दर्ता गराए उम्मेदवारी
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

उनले काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरेका हुन् । अन्य दलबाट पनि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit