Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

डिडिसीले दूध किसानलाई दियो १२ करोड, निजी डेरी उद्योगको तीन अर्ब बक्यौता बाँकी 

डिडिसीले दूध किसानलाई दियो १२ करोड, निजी डेरी उद्योगको तीन अर्ब बक्यौता बाँकी 
विज्ञापन
Advertisement

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई १२ करोड रुपैयाँ तिरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये बक्यौता दायित्व १२ करोड रुपैयाँ भुक्तानी भएको डिडिसीले जनाएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालय, दुग्ध विकास संस्थान (डिडिसी) को सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक रु एक करोड भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ ।

निजी क्षेत्रका डेरी उद्योगले किसानलाई तीन अर्ब र सरकारी निकाय दुग्ध विकास संस्था (डिडिसी) ले ४६ करोड भुक्तानी गर्न बाँकी रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit