Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

झिनो अंकले घट्यो नेप्से, सातअर्ब माथिको कारोबार

झिनो अंकले घट्यो नेप्से, सातअर्ब माथिको कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको बुधबार आइपुग्दा नेप्से परिसूचक १.६४ अंकले घटेर २ हजार ६८१.५० विन्दुमा आइपुगेको छ । यो दिन नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि केही घट्न पुगेको हो।

विज्ञापन
Advertisement
Advertisement

यो दिन एक करोड ६६ लाख कित्ता शेयर किनबेचहुँदा ७ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा आँखु खोला जलविद्युत कम्पनी,एसवाई प्यानेल नेपाल, राधि विद्युत कम्पनी, श्रीनगर एग्रिटिच इष्ड्रटिजको शेयर मूल्य २५ करोड रुपैयाँदेखि ८० करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

सामान्य घटेको बजारमा पनि कालिञ्चोक दर्शन,सुपरमाई हाइड्रो पावर,सुपर मादी हाइड्रो पावर,आँखु खोला जलविद्युत कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

घटेके बजारमा एचएल आई क्याप फण्ड रावा इनर्जी डेभलपमेन्ट,गुराँश लघुवित्त वित्तीय संस्था,दरमखोला हाइड्रो इनर्जी,कुमारी इक्वीटी फण्डको शेयर मूल्य तीन दशमलव ६१ प्रतिशतदेखि ५.५४ प्रतिशतले घटेको छ ।
कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये वाणिज्य बैंक, लाइफ इन्स्योरेन्स,उत्पादनमूलक समूह, माइक्रो इन्स्योरेन्स,म्यूचुअल फण्ड, अन्य समूहको सूचक सामान्यले घट्दा अन्य समूहको सूचक पनि सामान्यले बढेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit