Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

सिद्धार्थ बैंकका ग्राहकहरुलाई पेट मामा नेपालमा १० प्रतिशत छुट हुने

सिद्धार्थ बैंकका ग्राहकहरुलाई पेट मामा नेपालमा १० प्रतिशत छुट हुने
विज्ञापन
Advertisement

काठमाडौं । सिद्धार्थ बैंक र पेट मामा नेपाल प्रा. लि.बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता अनुसार काठमाडौंको बालुवाटारस्थित पेट मामा नेपालमा बैंकका ग्राहकहरूले घर पालुवा जनावरहरुको गु्रमिङ, स्पा, भेट परामर्श तथा खोप सेवामा १०% सम्म छुट पाउनेछन् ।

यसका लागि बैंकका ग्राहकहरुले डिजिटल रुपमा भुक्तानी गर्नुपर्ने छ। सम्झौताले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit