Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नुवाकोट १ मा कांग्रेसका महत अघिअघि, पछ्याउँदै रास्वपाका तिमल्सिना

नुवाकोट १ मा कांग्रेसका महत अघिअघि, पछ्याउँदै रास्वपाका तिमल्सिना
विज्ञापन
Advertisement

नुवाकोट । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ मा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार डा. प्रकाश शरण महत ले ७६८० मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

उनका निकटतम प्रतिस्पर्धी विक्रम तिमल्सिना (घण्टी चिन्ह) ले ७०६३ मत सहित पछ्याइरहेका छन् । उनी महतभन्दा ६ सय भन्दा बढी मतले पछाडि रहेका छन्, जसले प्रतिस्पर्धा निकै रोचक बनेको देखिन्छ ।

त्यसैगरी हित बहादुर तामाङ (तारा चिन्ह) ले ५२७८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले ३२५५ मत ल्याएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit