Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दोब्बर मतले रेनुलाई पराजित गर्दै रास्वपाकी सोविता विजयी

दोब्बर मतले रेनुलाई पराजित गर्दै रास्वपाकी सोविता विजयी
विज्ञापन
Advertisement

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतम विजयी भएकी छन् । उनले ५९ हजार २७७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका रेनु दाहालले २० हजार ६१५, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले आठ हजार ३४४ र नेकपा एमालेका शङ्करराज थपलियाले पाँच हजार चार मत प्राप्त गरे । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापामगरले एक हजार २२६ मत प्राप्त गरे ।

यस क्षेत्रमा कूल एक लाख ५५ हजार २१२ मतदाता रहेकामा एक लाख ३३ मत खसेको थियो। जसमध्ये तीन हजार ३७५ मत बदर भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit