images images images
images images images
images
images
images

बालेन शाहको चुनावी खर्च १४ लाख १७ हजार

images

 काठमाडाैं । झापा ५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन्द्र शाह ( बालेन)को चुनावी खर्च १४ लाख १७ हजार २८९ रुपैयाँ रहेको छ। बालेन शाहले आज निर्वाचन आयोगमा आफ्नो खर्च विवरण सार्वजनिक गरेका हुन् ।

जसमा उनले १० वर्ष शिर्षकमा खर्च गरेका छन। उनले, सवारी साधान भाडामा २ लाख ९३ हजार,हवाई भाडाm ३५ (पाँच पटकमा), मतदाता पशिक्षण कार्यक्रम ५ पटक ३५ हजार, वड स्तरीय प्रचार कार्यक्रम ५ लाख ८० हजार, नमुना पतपत्र छपाईमा ४९ हजा। ८५०, झापा क्षेत्रियनिर्वाचन कार्यलयको पानी खर्चमा १ लाख २० हजार, निर्वाचन कार्यलय संचालन २२ हजार ८२०, प्रचारप्रसार सामग्री छपाईमा १ लाख ५७ हजार, प्रचार ब्यानर सामाग्रीमा १ लाख १९ हजार, मनोयन दर्तामा १० हजार खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यलयमा बुझाइएको छ ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्