काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समानुपातिकमा ४३ लाख ८४ हजार ५८६ मत प्राप्त भएको छ । ९० लाख ६४ हजार ८१० मत गणनाहुँदा नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ। उसले हालसम्म १४ लाख ६६ हजार ७६२ मत प्राप्त भएको छ ।
त्यसैगरी नेकपा एमालेलाई १२ लाख २८ हजार, नेपाली कम्युनिष्ट पार्टीलाई ६ लाख ५१ हजार र श्रम संस्कृति पार्टीलाई ३ लाख १३ हजार र राप्रपालाई २ लाख ९४ मत प्राप्त भएको छ । अन्य साना दलको एक लाखको हाराहारीमा ।हेका छन् ।














प्रतिक्रिया दिनुहोस्