Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

बीवाइडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंकले चीनमा पायो १० वटा अवार्ड

बीवाइडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंकले चीनमा पायो १० वटा अवार्ड
विज्ञापन
Advertisement

काठमाडौं। चिनियाँ गाडी उत्पादक कम्पनी बिल्ड योर ड्रिम्स (बीवाइडी) को आधिकारिक विक्रेता साइमेक्स इंकले ३ वटा प्रतिष्ठित अवार्डसहित १० वटा अवार्ड जितेको छ।

विज्ञापन
Advertisement
Advertisement

साइमेक्स इंकले चीनको सेन्जेनमा भएको बीवाइडी एसिया प्यासिफिक २०२६ डिलर कन्फ्रेन्समा ३ वटा प्रतिष्ठित अवार्ड पाएको छ। साथै, अन्य बेस्ट सेल्स, बेस्ट शोरुम र आफ्टर सेल्स सर्भिस गरी ७ वटा अवार्डहरू पनि साइमेक्स इंकले पाएको हो।

कम्पनीले ब्यान्ड पिनाकल अवार्ड, इलाइट पार्टनर अवार्ड र सीएसआर आउटस्ट्यान्डिङ कन्ट्रिब्यूसन अवार्ड पनि पाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit