Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

च्यासलमा एमाले सचिवालयको आकस्मिक बैठक, चावहिलमा प्रदर्शन

च्यासलमा एमाले सचिवालयको आकस्मिक बैठक, चावहिलमा प्रदर्शन
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक जारी छ । बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको हो ।पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ परेपछि आकस्मिक बैठक बोलाइएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

एमाले नेताहरुले अहिलेको सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै यसको प्रतिवाद गर्ने बताएका छन् । पार्टीले राजनीतिक प्रतिवाद गर्ने र कानुनी लडाईं लड्ने नेताहरुको भनाइ छ ।

यता, ओली पक्राउको विरोधमा काठमाडौंका विभिन्न स्थानमा कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहिल क्षेत्रमा एमाले कार्यकर्ताहरू सडक प्रदर्शन गरिरहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit