Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

समाजवादी मोर्चाको बैठक जारी

समाजवादी मोर्चाको बैठक जारी
विज्ञापन
Advertisement

काठमाडौँ । समाजवादी मोर्चाको बैठक बसिरहेको छ। नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा जारी बैठकमा मोर्चामा आबद्ध सबै दलका प्रमुख नेता सहभागी छन्।

विज्ञापन
Advertisement
Advertisement

बैठकमा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टीका नेत्र विक्रम चन्द ‘विप्लव’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव सहभागी छन्। मोर्चाले मंगलबार काठमाडौंमा वृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। बैठकमा समसामयिक राजनीतिक विषयमाथि मोर्चाको समान धारणा बनाउने बारे छलफल केन्द्रित रहेको जनाइएको छ।

माओवादी अध्यक्ष प्रचण्ड सरकारबाट बाहिरिएसँगै समाजवादी मोर्चा सक्रिय भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit