Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

सन नेपाल लाइफको निमित्त प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल नियुक्त

सन नेपाल लाइफको निमित्त प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कवि फुयाँललाई नियुक्त गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको चैत २४ गते (मंगलबार) बसेको सञ्चालक समितिको १५६औँ बैठकले सो निर्णय गरेको हो। बैठकको निर्णयअनुसार कम्पनीका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत कवि फुयाँललाई निमित्त भई कार्य गर्ने अख्तियारी प्रदान गरिएको जनाइएको छ।

कम्पनीले यस निर्णयको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्रमार्फत गराएको छ। साथै, सोको बोधार्थ कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई समेत दिइएको कम्पनी सचिव बिनोद शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit