Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पुन :निर्माण सम्पन्नपछिको रातोमछिन्द्रनाथ मन्दिर (फोटो फिचर)

पुन :निर्माण सम्पन्नपछिको रातोमछिन्द्रनाथ मन्दिर (फोटो फिचर)
विज्ञापन
Advertisement

काठमाडाैं । २०७२ सालको भूकम्पबाट भत्किएको रातोमछिन्द्रनाथको मन्दिरको पुननिर्माणको काम सम्पन्न भइसकेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो ऐतिहासिक मन्दिर पुननिर्माणको काम विभिन्न कारणले गर्दा ढिला भएपनि यसपाली देखि रातोमछिन्द्रनाथको मूर्तिलाई मन्दिरमा नै स्थापित गरिएको छ । रातो मच्छिन्द्रनाथ काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा प्रख्यात छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit