Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

रिलायन्सका ग्राहकलाई कबिलास रिसोर्ट र फन पार्कममा सेवा छुट सुविधा  

रिलायन्सका ग्राहकलाई कबिलास रिसोर्ट र फन पार्कममा सेवा छुट सुविधा  
विज्ञापन
Advertisement

काठमाडौं । रिलायन्स फाइनान्स, कबिलास रिसोर्ट र फन पार्कमबीच सेवा छुट सम्बन्धि सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता अनुसार कबिलास रिसोर्ट र फन पार्कमले फाइनान्सका ग्राहक तथा कर्मचारीलाई १५% सम्मको छुट प्रदान गर्नेछ । यो छुट ग्राहकहरुले फुड तथा वेबरेज, अकोमोडेसन, बेकरी, फन पार्क टिकटलगायतका सेवा लिँदा प्राप्त गर्ने संस्थाले जनाएको छ।

देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाइनान्सले यसअघि पनि विभिन्न संस्थाहरुसँग सहकार्य गरिसकेको उल्लेख गर्दै आगामी दिनमा पनि ग्राहक सुविधालाई ध्यानमा राखेर कार्य गर्ने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit