Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई प्रभु महालक्ष्मी लाइफले गर्यो सम्मान

उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई प्रभु महालक्ष्मी लाइफले गर्यो सम्मान
विज्ञापन
Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरामा अभिकर्ताहरुका लागि चियरम्यान क्लव तथा सिईओ क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

भाद्र ४ देखि ७ गतेसम्म आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष सम्झना अर्याल र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ताहरुको योगदानको प्रशंसा गर्दै आगामी दिनमा थप सफलता हासिल गर्न कम्पनीको निरन्तर साथ र सहयोग रहने बताए।

कार्यक्रममा आचार्य राजा बाबु साहले ‘पावर अफ माइन्डसेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए। करिब २०० जना सहभागी कार्यक्रममा अभिनेता प्रदीप खड्काले आफ्नो संघर्ष र सफलताको अनुभव सुनाएका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit