Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सामान्य अंकले घट्यो नेप्से, झनै घट्यो कारोबार

सामान्य अंकले घट्यो नेप्से, झनै घट्यो कारोबार
विज्ञापन
Advertisement

काठमाडाैं । साताको सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यो दिन नेप्से परिसूचक १.०३ अंकले घटेर दुई हजार ७३०.९१ विन्दुमा आइपुगेको छ। नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेर दुई अर्ब ४५ करोड रुपैयाँमा सिमित भएको छ । सर्वाधिक घट्ने कम्पनीमा साहस उर्जा,रिलायन्स स्पेनिङ मिल्स, एसवाई प्यानेल नेपाल, अपि पावर कम्पनी, शिवम् सिमेन्टको ५ करोड ७९ लाख रुपैयाँदेखि ८ करोड ४३ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

घटेको बजारमा इनवा हाइड्रोपावर, बुनगोल हाइड्रो, सगरमाथा जलविद्युत कम्पनी, एनआईबीएल समृद्धि फण्ड, प्रभु बैंक ऋणपत्रको शेयर मूल्य २.९८ प्रतिशतदेखि ८.४२ प्रतिशतसम्मले बढेको छ ।
त्यस्तै, निफ्रा उर्जाको ऋणपत्र, एसवाई प्यानेल नेपाल, पाल्पा सिमेन्ट इन्ड्रष्टिजको शेयर मूल्य ३.३२ प्रतिशतदेखि ५.२६ प्रतिशतसम्मले घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit