काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई सोमबार विरगञ्जबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई के विषयमा पक्राउ गरिएको भन्ने प्रहरीले खुलाएको छैन । उनी एक कार्यक्रमका भाग लिनका लागि सिमरा एयरपोर्टहुँदै विरगन्ज पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्