Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आगामी साता लगातार चार दिनसम्म बिदा

आगामी साता लगातार चार दिनसम्म बिदा
विज्ञापन
Advertisement

काठमाडौं । आगामी साता लगातार चार दिन सार्वजनिक विदा परेको छ। सरकारले जेठ १४ गते बकर ईदको सार्वजनिक बिदा दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै जेठ १४ गते इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद–उल –अज्हा) को अवसरमा बिदा दिइएको जानकारी दिएका हुन् ।

सरकारले गत फागुन १८ गते नै राजपत्रमार्फत बकर ईदमा सार्वजनिक बिदा दिने उल्लेख गरेको थियो। यसैगरी, १५ गते गणतन्त्र दिवस परेको छ। सो दिन पनि सार्वजनिक बिदा रहेको छ भने १६ र १७ गते नियमित बिदा परेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit