Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तीन छात्रालाई पण्डित नवराज शारदा स्मृति छात्रवृत्ति

तीन छात्रालाई पण्डित नवराज शारदा स्मृति छात्रवृत्ति
विज्ञापन
Advertisement

काठमाडौं। पण्डित नवराज शारदा स्मृति समाजले तीन जना छात्रालाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

हालै पण्डित नवराज पौडेलको १०७ औं जन्मजयन्तीको अवसरमा स्मृतिमा सामाजिक कार्य गर्ने प्रतिबद्धता अनुसार समाजले सो छात्रवृत्ति वितरण गरेको अध्यक्ष निर्मलराज पौडेलले जानकारी दिए।

कार्यक्रममा योगी नरहरी नाथ आध्यात्मिक परिषद्का अध्यक्ष शंकरराज पौडेलले समाजको सामाजिक कार्यको प्रशंसा गरेका थिए। समाजले संस्कृति, कर्मकाण्ड र सामाजिक संस्कारबारे जनचेतनामूलक कार्यक्रमहरू पनि गर्दै आएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit