images images images
images images images
images
images
images

रोकिएन शेयर बजारको गिरावट,२६ सय विन्दुमा फर्कियो सूचक

images

 काठमाडाैं । शेयर बजारको घट्दो क्रमलाई यो साताको मंगलबार पनि निरन्तरता पायो । लगानीकर्ताहरु पर्ख र हेरको अबस्थामा रहँदा लगानीकर्ता प्यानिक अबस्थामा पुगेका छन् । पुँजी बजारमा सर्वाधिक हिस्सा भएको बैंक तथा वित्तीय संस्थाको सूचिकृत कम्पनीहरु सुस्त बन्दा समग्र बजारमा त्यसको प्रभाव परेको छ ।अर्को तर्फ जलविद्युतको शेयर मूल्यमा पनि उत्तारचढाब आइरहेको छ । हिउँद महिना लागेपछि उत्पादन क्षमता घटेको छ जसलेगर्दा लगानीकर्ताहरु पनि जलविद्युत कम्पनीको शेयरप्रति निरुत्साहित देखिएको छन् ।

यो दिन नेप्से सूचक ७.६६ प्रतिशतले घट्दा२ हजार ६९६ .०४ विन्दुमा आइपुगेको छ । यो दिन ४ अर्ब ३४ करोडको कारोबार भएको छ भने ८६ वटा कम्पनीको शेयर मूल्य हरियोबन्दा १५२ वटा राताम्य भएको छ ।धेरै कारोबार गर्नेमा हिमालयन रिइन्स्योरेन्स रहेको छ भने सर्वाधिक बढ्ने कम्पनीमा मिथिला लघुवित्त वित्तीय संस्था रहेको छ ।
यो दिन १२ वटा उपसमूहको सूचक घटेका छन् भने अन्य समूहको मात्र सामान्य बढेको छ ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्