Advertisement
Advertisement
Corporate Samachar
१९ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भूमि समस्या सुल्झाउन सरकारले बनायो नयाँ समिति, अध्यक्षमा बास्तोला

भूमि समस्या सुल्झाउन सरकारले बनायो नयाँ समिति, अध्यक्षमा बास्तोला
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले भूमि सम्बन्धी विद्यमान समस्याहरूको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत रहने गरी भूमि समस्या समाधान समिति गठन गर्ने निर्णय गरेको हो।

नवनिठित समितिको अध्यक्षमा कास्कीका बलभद्र वास्तोला नियुक्त भएका छन् । यसैगरी, काठमाडौंका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मिनी सोती र काठमाडौंकै डा. रेहना श्रेष्ठलाई सरकारले सदस्य पदमा मनोनीत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासका समस्याहरूलाई सम्बोधन गर्न यो समितिले आवश्यक नीतिगत र व्यावहारिक कदमहरू चाल्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit