Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

मन्त्रीपरिषद् बैठक बस्दै

मन्त्रीपरिषद् बैठक बस्दै
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षतामा आज (बुधबार) दिउँसो ३ः३० बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ।

बैठकमा समसामयिक सरकारी विषय, विभिन्न नीतिगत निर्णय तथा मन्त्रालयबाट प्रस्तुत एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit