Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर बुधबारका लागि सारियो

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर बुधबारका लागि सारियो
विज्ञापन
Advertisement

काठमाडौं । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। संघीय संसद् सचिवालयले विशेष कारण देखाउँदै बैठक स्थगित गरेको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

सचिवालयका अनुसार अब बैठक बुधबार दिउँसो १ बजे बस्नेछ। मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो।

यस्तै, मन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रमसमेत तय गरिएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit