Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा सञ्चालनमा, अवरुद्ध भएका सबै पहिरो हटाइयो

मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा सञ्चालनमा, अवरुद्ध भएका सबै पहिरो हटाइयो
विज्ञापन
Advertisement

चितवन ।मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत गाईघाट नजिकै खसेको पहिरो हटाइएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ।

विज्ञापन
Advertisement
Advertisement

सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार २०८३ साउन १८ गते दिउँसो ४ :१५ बजेसम्म डिभिजनको उपकरण प्रयोग गरी पहिरो हटाउने कार्य सम्पन्न गरिएको हो।

पहिरोका कारण केही समय सडक एकतर्फी अवरुद्ध भएको थियो। डोजरसहितका उपकरण परिचालन गरी पहिरो पन्छाइएपछि अहिले दुवैतर्फबाट सवारीसाधन सहज रूपमा सञ्चालन भइरहेको सडक डिभिजनले जनाएको छ।

वर्षायामका कारण मुग्लिन–नारायणगढ सडक खण्डमा पटक–पटक पहिरो खस्ने जोखिम कायम रहेकाले यात्रा गर्ने चालक तथा यात्रुहरूलाई सतर्कतापूर्वक यात्रा गर्न र सम्बन्धित निकायबाट जारी हुने सूचना पालना गर्न आग्रह गरिएको छ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit