Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

सुन तोलाको ३६ सय र चाँदी ५० रुपैयाँले महँगियो, कतिमा हुँदैछ आज कारोबार ?

सुन तोलाको ३६ सय र चाँदी ५० रुपैयाँले महँगियो, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवै धातुको मूल्य बढेर कारोबार भैरहेको छ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँ र चाँदीको भाउ ५० रुपैयाँले महँगिएको हो ।

मूल्य बढेसँगै आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ निर्धारण भएको छ।

यसअघि शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १ हजार ६ सय रुपैयाँ र चाँदी ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार भने सुन तोलामा ४६ सय र चाँदी ९० रुपैयाँले घटेर किनबेच भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit