२० अर्बको वेस्ट सेती ४०० केभी प्रसारण लाइन अघि बढ्यो, निजी क्षेत्र र सर्वसाधारणलाई ४९ प्रतिशत शेयर
काठमाडौं । पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्न सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा वेस्ट सेती…


