प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार १० जनालाई, पर्वतारोही पूर्णिमा श्रेष्ठ देखि डा.ओम मूर्ती अनिल सम्मको नाम
काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुराउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा…


