Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

अनलाइन जुवा खेलाउने २४ जना भारतीय पक्राउ

अनलाइन जुवा खेलाउने २४ जना भारतीय पक्राउ
विज्ञापन
Advertisement

काठमाडौं । अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौंको बुढानीलकण्ठबाट २४ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार राती बुढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित एक घरबाट उनीहरूलाई पक्राउ गरिएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपीहरूले १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ । उनिहरुको साथबाट विभिन्न कम्पनीका मोबाइल ८८ थान, ल्यापटप १० थान र नगद ८१ हजार घरबाट बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अनलाइन जुवा खेलाइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घर भाडामा लिएर उनीहरूले लाइनमार्फत जुवा खेलाउने गर्दै आएको खुलेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit