नेपालले होर्मुज जलमार्ग खुलाउन भैरहेको प्रयासप्रति समर्थन जनाउँदै भन्यो– यसले आकासिएको बजार मूल्य विस्तारै कम हुनेछ
काठमाडौं । नेपाल सरकारले पश्चिम एसियाको होर्मुज जलमार्गमा जारी अवरोध खुलाउन भइरहेका द्विपक्षीय तथा बहुपक्षीय प्रयासहरूको समर्थन गरेको छ। परराष्ट्र…


