Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

प्रहरीद्वारा पशुपतिनाथ परिसरबाट ७५ शंकास्पद व्यक्ति नियन्त्रणमा

प्रहरीद्वारा पशुपतिनाथ परिसरबाट ७५ शंकास्पद व्यक्ति नियन्त्रणमा
विज्ञापन
Advertisement

काठमाडौं ।  प्रहरीले पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार महाशिवरात्रिका दिन पशुपतिनाथ क्षेत्रमा शंकास्पद गतिविधि गर्नेहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

पक्राउ पर्नेमाथि हिजोदेखि नै प्रहरीले निगरानी बढाएको थियो । मन्दिर परिसरमा अभद्र व्यवहार गर्नेलाई नियन्त्रणमा लिइएको बोहराले जानकारी दिए ।
नियन्त्रणमा परेकालाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

आज शिवरात्रि दिन मन्दिरमा कुनै अप्रिय घटना नहोस भन्ने हेतु पशुपति आसपास क्षेत्रमै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit