Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

युएईमा रहेकाले बोटिममार्फत् पैसा पठाए आइएमई पेमा ५०० बोनस पाउने

युएईमा रहेकाले बोटिममार्फत् पैसा पठाए आइएमई पेमा ५०० बोनस पाउने
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले युएईबाट ‘बोटिम’ मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

‘बोटिम’ एप मार्फत युएईमा बस्ने नेपालीले आइएमई पे एपमा नेपालमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफर ल्याइएको हो । अफरले युएईमा रहेका नेपालीलाई थप उत्साह थप्न मद्दत गर्ने विश्वास कम्पनीले राखेको छ ।

एक महिनासम्म (यहि फाल्गुन १५ देखि चैत्र १५ सम्म) लागु हुने अफर अन्तर्गत नेपाली १० हजार रुपैयाँ वा त्यो भन्दा बढी प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन् ।

आइएमई पेमा विदेशको कुनैपनि स्थानबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिन्छ। नेपालीले विदेशमा परिश्रम गरी पठाएको पैसा सुरक्षित माध्यम मार्फत छिटो र सजिलै नेपालमा आफ्नो परिवारसम्म पुर्याउन आइएमई पेले लामो समयदेखि सेवा दिँदै आएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit