Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

यस्ता छन्, मर्क्योर होटलको भ्यालेन्टाइन डे विशेष अफर

यस्ता छन्, मर्क्योर होटलको भ्यालेन्टाइन डे विशेष अफर
विज्ञापन
Advertisement

काठमाडौँ । मर्क्योर होटलले आउँदै गरेको प्रणय दिवस (भ्यालेन्टाइन डे ) लाई लक्षित गरेर विशेष अफर सार्वजनिक गरेको छ । काठमाडौँको सुकेधारा हाइट्समा शानदार तरिकाले प्रेमको उत्सव मनाउन होटलले रोमान्टिक स्टे प्याकेजहरूको घोषणा गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

उपत्यका र नजिकका हिमालहरूको मनमोहक दृश्यहरुमा रमाउँदै मर्क्योर होटलमा अविस्मरणीय भ्यालेन्टाइन डे मनाउन प्रेरित गर्नलाई होटलले अफरको प्याकेज ल्याएको जनाएको छ ।जसमा ‘अ भ्यालेन्टाइन्स सेलिब्रेसन, डेलिसियस्ली योर्स’ अफर अन्तर्गत प्रति जोडी ७९९९ रुपैयाँमा सेवा दिने जनाएको छ । शुक्रबार ‘सेलिब्रेट लभ अबोभ द सिटि लाइट्स’ अन्तर्गत प्याकेजमा  मनमोहक रुफटप डाइन अनुभवको लागि ९० मिनेटका लागि असीमित पास–अराउन्ड, स्न्याक्स र अनलिमिटेड अल्कोहलिक बेभेरेजहरूको साथमा लाइभ म्युजिकको रोमान्टिक मजा लिन १२,९९९ रुपैयाँमा सकिनेछ ।

गसैगरी, होटलले भ्यालेन्टाइनका स्टे प्याकेजहरूमा रोमान्टिक भ्यालेन्टाइन रुम प्याकेज १७,९९९ रुपैयाँमा पाइने छ। नाइट टू रिमेम्बर –द अल्टिमेट रोमान्टिक एस्केप लक्जरियस रिट्रीट खोज्नेहरूका लागि यो प्याकेज लिनेले ब्रेकफास्टको मज्जाका साथमा २२,९९९ रुपैयाँमा रोमान्टिक नाइट स्टे गर्न सक्नेछन् ।
होटलले अकोमोडेसन्स, उत्कृष्ट डाइन र मनमोहक सेटिंग्सको साथमा ग्राहकवर्गको प्रत्येक क्षण प्रेममय र अविस्मरणीय बनाउने बाचा गरेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit