Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एफवन सफ्ट ग्रुपको अध्यक्षमा सिद्धान्त ठकुरी नियुक्त

एफवन सफ्ट ग्रुपको अध्यक्षमा सिद्धान्त ठकुरी नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं ।  एफवन सफ्ट इन्टरनेसनल प्रालिले एफवन सफ्ट ग्रुपको नेतृत्व परिवर्तनको घोषणा गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका संस्थापक विश्वास ढकालले शुक्रबार सामाजिक सञ्जालमार्फत २१ औं वार्षिकोत्सवको अवसरमा पारेर एफवन सफ्ट ग्रुपको अध्यक्षमा सिद्धान्त ठकुरी नियुक्त भएको जानकारी दिएका हुन् ।

ठकुरीले यसअघि फोनपे र एफवन सफ्ट ग्रुपमा विभिन्न भूमिकामा रहेर काम गरेका थिए । जुलाई २०२० देखि अगस्ट २०२१ सम्म नबिल डिजी बैंकमा मेनेजर रहेका ठकुरी मार्च २०२२ मा चिफ अपरेटिङ अफिसरका रूपमा फोनपेमा प्रवेश गरेका थिए । त्यसयता ठकुरी एफवन सफ्ट इन्टरनेसनल प्रालिमा चिफ अपरेटिङ अफिसरका भूमिकामा छन् ।

एफवन सफ्ट ग्रुप अन्तर्गत हाल विभिन्न कम्पनी सञ्चालन भइरहेका छन् भने १५ सय भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit