Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भएका छन् । आचार्यलाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषाध्यक्षमा मनोनयन गरेका हुन् । आचार्यले अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्ने छन् । उनी महासंघको निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्षमा पराजित भएका थिए । महासंघ अध्यक्ष ढकालले आचार्यलाई कार्यसमिति सदस्यमा मनोनित गरेका थिए ।

विज्ञापन
Advertisement
Advertisement

हाल महासंघको विधानअनुसार ३ कार्यकाल केन्द्रिय सदस्य भएअनुसार आचार्यलाई अध्यक्ष ढकालले कोषाध्यक्षमा मनोनित गरेका हुन् । यसअघि महासंघको कोषाध्यक्षमा निरक केसी थिए । उनको सदस्यको १८ महिने कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit